Duration 48:1

साझा सवाल अंक ४७६ : पूर्वी पहाडको विकास । भोजपुर ।

162 017 watched
0
1.5 K
Published 15 Jan 2017

यो साताको साझा सवाल पूर्वी पहाडको भोजपुरबाट । सांसद/पूर्व मन्त्री शेरधन राई, पूर्व सचिव/मन्त्री शंकर कोईराला र स्थानीय विकास अधिकारी सीता परियारसँग भोजपुरवासीको बहस । Like us on Facebook: http://facebook.com/bbcsajhasawal Follow us on Twitter: http://twitter.com/bbcsajhasawal Our Website: http://bbcsajhasawal.com

Category

Show more

Comments - 151
  • @
    @user-eb7nc6sv8k5 years ago बधाई छ सबैलाई साझा सवाल सधै नै हेरि राख्छु याे कारेकरम लाई धेरै धेरै धन्यवाद छ मेराे जिल्ला भाेजपुर।
  • @
    @xeetryrmzems71207 years ago कुबेर राई जि तपाईं न्युज 24 को जनता सग सिधा कुरा भन्ने कार्यक्रममा सम्पर्ग गर्नुस । 2
  • @
    @jayabthapa297 years ago आलु जस्ता भ्रष्ट नेता भए यस्तै बिजोक छ सर्वसाधारण को। 11
  • @
    @zapanchamling71407 years ago साला चोर नेताहरु, शेर धन राई, बिध्या देवी भण्डारी को जिल्लामा पनि यस्तो हुनु निकै संवेदनशील नै भनौ कि! 7
  • @
    @jivannaubhag68667 years ago जनताको सेवा गर्ने मान्छे कसरि माननीय भयो ? माननीय भन्न छोडौ न l यस्ता गैरजिम्मेवार नेतालाइ चुनावको बेलामा चिनौ l रक्सि र मासुमा न बिकौ l 5
  • @
    @pradipnepa7 years ago जताततै भद्रगोल लथालिङ्ग हे राम यो देश कसरी चलिरहेको छ अब देशमा झुन्याउने कानुन नल्याई नहुने भयो 10
  • @
    @r.b.shresthall65087 years ago अरु भनेको तेस्तै हो मान्छे खाईलाग्दा गोरा गोरा रहेछ भोजपुर मा 9
  • @
    @limbuarjun13467 years ago पानीजहाज र रेल कुदाउने माकाफुइ ओलिको झोले आफू निर्बाचितभएको छेत्रमा गाडी कुदाउन सकेको छैन ठुलो कुरा गर्छ चोर।तर आजचाही ठुलो कुरा गरेन है मुलासाग ले 8
  • @
    @tirthasundas90877 years ago dharai ramro lago aajako sajha sabal dd namaskar 2
  • @
    @yakthungbahang51167 years ago सेरधन राईको आफ्नै गृह जिल्ला खत्तम रहेछ ठुलो कुरा गर्दै हिड्छ साला ओलीको थत्रो झोला बोकेर। 7
  • @
    @birbalrai44887 years ago सर्वप्रथम विद्या चापाई दिदी र उहाँकै सम्पूर्ण यूनिटलाई धन्यावाद भन्न चाहान्छु किन भने हाम्रो बिकट जिल्ला भोजपुर भएपनि हजुर हरु त्याहाँ पुग्नु भएर हाम्रो जिल्ला बासिले केही कुरा राख्नु पाउनु भएकोमा तर बिडमबना हाम्रो कुलुङ गाबिस बाट भने कोहि पनि यो कार्यक्रममा उपस्थिति हुनु भएको रहेन रहेछ । ...
  • @
    @kirat1027 years ago शेरधन दाजु राजनीति अस्थिरताका कारण बिकासको काम अघि नबढेको भन्दै अलिक पछि हट्न खोजेको देखियो अनि राजनीति अस्थिरता सुल्झाउने कस्ले ? 11
  • @
    @uttambhai68377 years ago के गर्नु र देशको वास्तविक अबस्था यस्तो छ। जाने बुज्नेहरुले सिन्का नभाची गरिबी र अक्षित को नाम्मा राजनिती गर्छ्न। धन्यवाद विदिया जि!!।।
  • @
    @balaramsharma48167 years ago ramro lagyo yasto programme ..thanks a lot to BBC media...n the leader of this area are looked as irresponsible to the development activities ...similarly this problem found in every region of nepal ...I am so sad bcz the fundamental developmental activities are in trouble ...specially education,health,road etc.. ...
  • @
    @lblalit69537 years ago यो एपिसोड मा सवाल र जवाब खासै राम्रो लागेना 1
  • @
    @la_haiiiii7 years ago आशा गरौँ यहाँ प्रतिज्ञा गरिएका मुद्दाहरू छिट्टै सम्बोधन हनेछन्। है त सेरधन ज्यु। 2
  • @
    @kitchenguru79057 years ago पुर्बको सुगम जिल्ला किन दुर्गम बन्दै छ । यो गम्भीर विषय हो। अजा पुर्बको कर्णाली भन्दा एक्दमै दुख लग्छ । यो सब राजनिती कारणले र हाम्रो पनि चासो नभयेर होकि जस्तो लग्छ। 2
  • @
    @prembohara74527 years ago good program salute xa bidheya didi hajurko kamlai 1
  • @
    @rishiacharya72527 years ago आलु जस्ता भ्रष्ट नेता , बिजोक सर्वसाधारणको 4
  • @
    @user-kv2hw4ve5d7 years ago लू हो कर्णाली भन्दानी बिकटको रहेछ भोजपुर त । 4
  • @
    @sovakantapaudel51627 years ago खाते चोर नेता मुर्दाबाद केपी ओली चोर भासन मात्र दिने काम जिरो चोर लाज न भएको चोर नेता 3
  • @
    @yamthapa4777 years ago हैन शेरधन राई को जति पटक नै यस्तै कुरा मात्र।लाखे है यसरी त भयन नी।देश को बिकाश कहिले हुन्छ।। 1
  • @
    @satyathapa8737 years ago अाेम नाथ तामाङ,ज्यू ले राख्नु भाकाे कुरा ले बास्तप् मा ठिक लाग्याे ।
  • @
    @dayalugiri59297 years ago अब पुर्ब मा कार्यक्रम सुरु भयेछ खुसी लागो,
    हाम्रो जिल्ला उदयपुर मा पनि पुगेर हल्का जानकारी लिनुहुनेछ भन्ने आशा लियेको छु धन्नेवाद !!
  • @
    @fillinglove75735 years ago सर्बप्रथम त बिध्या चापागाइ ज्यु लाई नमस्कार !! हजुर्ले सोधिएको प्रश्न सेर्धन राई ज्यु लाई तपाईं हरुले जिल्ला अस्पताल बनाउन खोज्नु भएको होकि स्वास्थ चौकी मात्रै भन्ने प्रश्नले अतिन भित्र हृदय बिछेद गर्यो ।हजुर्ले यस्तै यस्तै प्रश्न देश का नेता सोधिदिनु भए अत्यान्तै खुसी हुनेथिए।।। ...
  • @
    @shamsermumho23037 years ago हाम्रो प्याराे भाेजपुर र हाम्रो प्याराे संखुवासभा उस्ता उस्तै हाे नानू।भाेजपुरमा दुबै क्षेत्र एमालेकाे र संखुवासभा दुबै क्षेत्र नेपाली कंग्रेस काे।भन्ने पछि अब छिमेकी- छिमेकी जिल्ला भाेजपुर र संखुवासभा जिल्ला मा कुन कुन पार्टीको प्रतिनिधिकाे खाचाे छ त ? ... 1
  • @
    @ryaanstiktok23537 years ago अहिलेसम्म नेकपा एमालेले मात्रै जितेको जिल्लामै यो हालत छ भने नेकपा एमालेले देशभर जित्यो भने कस्तो बनाउने होला😃रास्ट्रपति जन्मिएको जिल्ला सन्चार मन्त्री भएको त्यहीँ ठाँउ को सभासद।।।जिल्ला हालत सुन्दा हेर्दा दुख लाग्यो,,, 2
  • @
    @santoshtimsina89717 years ago विद्या जी अब हाम्रो खाॅदबारी पनि जानुपर्यो हजूर को कार्यक्रम लिएर। 1
  • @
    @dewanraidewan93474 years ago साझा सवाल प्रोग्राम लिएर हाम्रो खोटाङमा पनि गएर यसो जनताको चासो र गुनासो हरु प्रती किन मिडियाको ध्यान जादैन हाम्रो खोटाङ बासिमा पनि एस्ता सम्स्या हरु धेरैजसो छ जस्तो लग्छ धेरै ठाँउको कार्यक्रम हेर्न पाईयो तर किन? हाम्रो खोटाङको जनताको चाहिँ चासो र गुनसो हैन्रर। ...
  • @
    @supermaniswatchingyou95727 years ago thanks bidya ji once again for inspiring program... tesaile yo desh ma sangyeta ko kocho yo desh, kendra sarkar le Kathmandu matrai pratamikta vo... sangyeta vaye afnu pardesh ma k kacho xa jajilo taha hunxa ra afnu pradesh ko pratimakta matrai hunxa ra janata ra sakar ko talmel pani sajilo hunxa ... ra hamro desh ko janta jetna ko ishtar kam vayeka karan le pani bikas huna na sake ho.. aba neta lai ta tahaxa tara inharu katmandu ma gaye paxi birsinxa.. tesaile sanyeta vaye hami vote diyeko neta hamro bich basxan ra vahana banai ra umkinu paundaina... ...
  • @
    @jhamansomai46757 years ago एमाऌे ऌे जित्ने ठाऊ नै यस्तै हो बिकासको नाम मा भित्र भित्र भर्रष्ता चारी 3
  • @
    @raimaila37147 years ago देश बिगार्ने नेता हरु अनि आफै भन्छन राजनिती अस्थिरता कस्ले गर्यो राजनितिमा अस्थिरता चाहिँ यो चाहिँ उतर कस्ले दिन्छ सबैको नेता को मुख मा यहि छ बोलि ।।😑😒😌
  • @
    @madhavgurung14997 years ago sanmigma rai ko kura chai sarai maan paryo..oe fata neta haru xetto vanda xetto ramro college ko beawasta gar😈😈😈 3
  • @
    @umeshchhatingal68667 years ago Fm ma sundai thiya aba youtube ma pani hale paxi hwrna majja aayo 1
  • @
    @aniljimee85357 years ago यो साल नेताहरु को कन्दोमा पेट्रोल हलेर आगो लगाइ दिने बेला भए छ हो 1
  • @
    @reshukarai62087 years ago dhrai nam rahiko Hamro Bhojpur aaj ssathw Abstha ma Po gujrii rahiko Aabstha rahixA !!!!! 3
  • @
    @himalpulami67397 years ago जवाफ दिन आएका मै हुम भन्ने इ तिनै जनाले सरेन्डर गरे हुन्छ !!! यस्ता त् छन् देश विकास गर्ने ब्यक्ती हरु कहाँ बाट हुन्छ !!!
  • @
    @krishnarai97257 years ago राजनीति समाज र जनता को सेवा हो भन्छ रुखमा लहरा बेरिए सरि बेरिएर बस्छ्न का केभो के भैरहेको छ थाहै हुन्न बाँस बोल्ने अनि सकियो भोजपुर मा त यस्तो छ छिमेकीको हालत अब तेइ संखुवासभा को khandbari को के होला त? कैले पुग्ला त यो खुला बहस जनमानसमा ...
  • @
    @drighabasnet28067 years ago भोज पुर को दियालो बाङ्गाला अथवा पहिलो सस्कित बिधालय स्थापन भयको त्यो जिल्ला ईतिहास म रहिरहदा पनि 70/71 म 1/2 जन slc paass भयको तथ्यांक आउदा लाज मर्दो अबस्था देखियो के तो नेपाल कै पहिलो दियालो बाङ्गाला स्थापन हुदा गौरब मय स्थाल को के बेजोक हो अनि 25 बर्स यकै दल को बिजय भयको स्थान म के को लागि राज नैतिक गरि रहेका छन त्यो हाम्रो मन्त्रीले उत्तर दिनु हुन्छ कि मेरो अनिरोध ...
  • @
    @sirdhojtamang91403 years ago साझा सवालको पहलमा बहस गराएकोमा बिद्या चापागाईं लाई सिधुवाद जनाउछु, म एस तामाङ, चम्पासारी, सिलगढी बाट। सिलसिला भोजपुर जिल्लाको सदरमा चिकित्सा सेवा सहित सढ़क औं सढ़क परिवहन ठिकठाक नभएको जान् पाएं। कमी औं सफलतामा मेरो लेख्ने मौका छैन।
    ठिक त्यस्तै प्रकारको बहस भारतमा कसरी हुनसक्ला, उत्तरको प्रतिक्षामा छु - सेल:७९०८८९११४२ ।
    ...
  • @
    @ppgtamu98147 years ago Ramro xalfal ko karya-kram tara gahro xa. Bhane ko jasto ra socheko jasto jadu jasto hampat-xu..! tarikale ta kunai kura hudaina tara pani top to bottom too many ganjagol hunxa. Npl ko niti-niyam ra sabai xetra estai xa. tq
  • @
    @user-bp1hr9ef1g7 years ago herdai xu paxi bhanne xu hai kasto raixa 2
  • @
    @dilushresthameey47795 years ago khusi lagyo sis hamro jilla ma janu vayeko ma
  • @
    @drishyadipshali7 years ago Shankar prasaad pokharelako thauma sudan kirati lyaunu jaruri thiyo 1
  • @
    @MrKewalrai7 years ago Aaba chai katha purba tarfa pani auna lagyo hai. 2
  • @
    @dallysashi34284 years ago Sarera pani ahile ta ...building chuhiraheko xa . Dukhako kura...😭😭
  • @
    @mpmagarofficial61227 years ago हावा कुरा गर्ने रहेछन एमालेका नेताहरूले।आफ्नो जिल्ला को हालत नहेर्ने बिकास बादी कुरा गर्ने !आफुले पनि नगर्ने अरुलाइ पनि गर्न नदिने।
  • @
    @joy804847 years ago नेपालको सरकारले बिरामी र भोकले ग्रसित जनतालाई लगेर पाउडर र लिबिस्टिक लगाएर सजाउन खोजेको देखियो । समाजको आवश्यकताको कुनै बिश्लेषणा नगरी अनावश्यक कुरा र काम तिर लागेको रहेछ । कार्य प्राथमिकताको आधारमा नभएकोले पुरै प्रणाली असफल र जनसेवक असक्षम भएको स्प्ष्ट भयो । ...
  • @
    @sarozgurung80995 years ago यो साला नेताहरू काम गर्ने होइन खाली ठुलो कुरा मात्रै गर्छस।।।।।।
  • @
    @user-nb9mb6tw4q7 years ago खोक्रो रास्ट बादी ऎमाले ।भासणले देश बन्ने भए आजसम्म देश बिस्वको एक नम्बर देश नेपाल हुन्थेयो । अब एज एक गरि ठोक्नु पर्छ । 1
  • @
    @lblalit69537 years ago यो के जेठ महिना को हो यो त माघ हो त पुरानौ पो होर
  • @
    @kiranvai42387 years ago hamra neta harule ka kun thau ma develop garirako xan jata ko khbr sunda pani lathalinga xa tara neta harule hami pryas gariraheka xau vannu hunxa khai ka garnuvako xa.... 1
  • @
    @laxmanbista32347 years ago Beddya ji hi tapai le ye netaharu lai question yesto garnus ke jsato Rabi Lamichhane dai jasto hoena vane yo sajha sawal ko kam xaena lag xa malai.
  • @
    @bbthing68927 years ago यि भातमारा हरू लाइ अरूकाे के चासाे भाे र अफनाे परिवार सुख सयलमा भएपछि कति सजिलै भनिदिए। जानकारी भएन भनेर..
  • @
    @rohitsenchury48697 years ago biddha ji tapai desaka junai kunama gaeni niraasaa ka kura matra sundaa dukha ra sunaauda laagchh. yetika dherai sambhaawana bhaeka desama berojgaari, asiksha,jasta samasyako samadhaana kahile hola? rohit senchuri jhapa hala doha qatar ... 1
  • @
    @sundarrai49007 years ago These two have no information about their own district.
  • @
    @acharyasharadchandra90513 years ago Bikas ka naam ma dhilai hunu commison le garda ho.
  • @
    @supermaniswatchingyou95727 years ago samsad rai pani kp oli jasdai xa bikas ko thula gaff ta dinxa tara karikarta palna ra brasta xar garna ma ustai ho. 1
  • @
    @nishantbhandariofficial7 years ago bidhaya chapajai is the best I love him Ani sliut didhaya jii love you
  • @
    @raijina76947 years ago bhojpur jilla vari nai yesto samasya vayeko ra kunai gabisa tira yo vanda naajuk abastha vayeko jankarika sathai jimmewari chadainai uthauna binamra anurodh garda xu
  • @
    @tapendrashahi83017 years ago अबको चुनावमा सिधै भोट काङ्ग्रेसलाई दिनुहोला ?
    त्यो भन्दा धेरै बिकास हुन्छ ?
  • @
    @sanjeebshrestha76487 years ago hamro Bhojpur bijok xani hw neta sabai kathamadu ma moj garxa ani ka banxa Hamro jillla 1
  • @
    @premkhadka15166 years ago Rajniti garera afno pariwar palne matra chha Bhojpur maa jilla jasto thaauma doctor chain kunai pani mahila lai opresion garna parne bhayo bhane lanuparne huncha Dharan yati sano kura kina jilla maa huna sakdain
  • @
    @kiranrai79807 years ago Kei ta garnu hos na ho sherdhan brother.
    aafno janma thauko lagi.....
  • @
    @nimasherpa6216 years ago dhikkar chha as distric jasto thauma RANA KAL BHANDA PANI WORST ABASTHA NETA HARU LAI KINA VOTE DINU DHIKKAR CHHA
  • @
    @vsmagrg1127 years ago aja voli neta haru comedian😂 ani kalakar haru janata ko kaam garna thaleka chan. 2
  • @
    @dilipraii7 years ago let Bhojpur developed by kiratis. bahubadi netas keepYourHand off. 3
  • @
    @0k857 years ago kina yo desh ko halat xa ?kina ...... xa? kina vane ma jasto neta matra yaha xau van... astirta navan
  • @
    @Nepaliinsaudi7 years ago pragati biwaran?? Rousi khayara ga raixan kya ghamee ka neta jyu?
    sikshya ma yesto dardak isthiti xa kasari bikas hos!!
    dari wala ba lai salam
    ...
  • @
    @premkarki90076 years ago Xixi bhojpur ko halat kho yo neta ho vanxan serdhan rai bhojpur koi ho tw serdhan khoi bikasit vako tw
  • @
    @romanchauhan39546 years ago Serdhan rai aba aastai ho vane din timro gayo aba astai para ho vane arko palta bata chunap jitna muskil xa mr
  • @
    @acharyasharadchandra90513 years ago Yetro bikas gareko rahecha ra ta serdhan mukhya mantri vayechan.
  • @
    @tilakchamling63655 years ago Khai Vojpur prakriti hajarau saskritiharule aitihasik savyata bokeko thaw vanchan tara yesko jasto name cha tyastai bikas pani kahile hune ho sriman neta jyu haru?
  • @
    @nabinpokhrel67357 years ago Kho sherdhan rai bichara baru xadideu sherdhan herda pani laj hunxa xixi
  • @
    @sikharrai55615 years ago Mantri k ko lagi hota mantri jiu bhojpur kaile Pani bikas hola jasto lagdaina
  • @
    @villagernepalese48257 years ago Janata Hun veda taw...yesta netaka jhole vayera paxi lagxan
  • @
    @yetikhapung64287 years ago janata jagaruk hunai parne?? sambandhit nikaya ko k kam tyaso bhaye??
  • @
    @rameshbasnet3295 years ago neta palauna chai bhojpur tara bikas chai jhola ma bokra hidxan ki k ho hamra neta harula
  • @
    @silentkiller46887 years ago hami janata nai veda hau plz yesto nalayek neetaharu lai gau aaunai nadeu kunai kam pura navaye samma follow up garerahanu paro..