Duration 3:30

गुल्मीमा मलामी जादा खोला मा डुबेर १९ बर्ष का युवा बेपत्ता गुल्मी रुपाकोट Siddha_Baba_onlineMedia

560 watched
0
35
Published 12 Nov 2021

गुल्मी मा १९ बर्सिय युवक ७५ बर्ष का बुवाको मलामी जादा कालीगण्डकी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन। गुल्मि जिल्ला चन्द्रकोट गाउपालिका ७ रुपाकोट बस्ने बर्ष ७५का थानेशोर न्यौपाने को मलामी जाने बेला सोही गाउका १९ बर्सिय शंकर पौडेल नुहाउने क्रम्मा डुबेर बेपत्ता भएका छन । सत्यवती गाउपालिका १रुद्रबेनीमा रहेको कालीगण्डकी नदिमा डुबेर बेपत्ता भएका हुन । ४ दिन सम्म को खोज तलास पछि पनि नभेटेपछि बाके बाट गोताखोर बोलाएर खोजिएको थियो । गोताखोरले पनि नभेटेपछि अन्त्य मा खोज काय रोकियो ।

Category

Show more

Comments - 2